चालु आवमा ३२५ किलोमिटर सडक र १०० पुल निर्माणः राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले चालु आर्थिक वर्षमा ३२५ कालोपत्रे सडक निर्माण गरेको बताइकए छन् ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै भण्डारीले सरकारले चालु आवमा १०० पुल निर्माण गरेकको समेत बताइन् ।


क्लिकमान्डु