नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित



काठमाडौं । मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

मंगलबार अपराह्न्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्ने नीति तथा कार्यक्रम आज बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको हो ।


क्लिकमान्डु