आईएमई डबलको डबलको डबल अफरका विजेताले पाए १२ लाख ५२ हजार ४६४ रुपैयाँ



काठमाडौं । आइएमई डबलको डबलको डबल अफरको बम्पर बिजेताले पुरस्कार पाएका छन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोखलाका जीवेश दाहालकी श्रीमति सलिना चौलागाँई दाहाललाई पुरस्कार स्वरुप १२ लाख ५२ हजार ४६४ रुपैयाँले चेक हस्तान्तरण गरेका छन् ।

दाहालले दुबईबाट आइएमईमार्फत् १ लाख ५६ हजार ५५८ रुपैयाँ रेमिट्यान्स पठाएका थिए ।


क्लिकमान्डु