हङकङद्वारा नेपालसँगको हवाई उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध



हङकङ हङकङले नेपालबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको

चिनियाँ सञ्चारमाध्यम सिन्हामा प्रकाशित समाचार अनुसार शनिबारदेखि लागू हुने गरी अनिश्चितकालिन समयका लागि नेपालबाट हुने सबै प्रकारका उडानमा प्रतिबन्ध लगाएको हो

नेपालमा कोरोना महामारीको संक्रमणदर उच्च भएको भन्दै हङकङले हवाई उडानमा प्रतिबन्ध लगाएको हो यसअघि भारत, पाकिस्तान फिलिपिन्सका लागि हङकङले हवाई उडानमा प्रतिबन्ध लगाइसकेको


क्लिकमान्डु