प्रधानमन्त्रीले सार्वजनिक गरे सरकारले गरेका ३ वर्षका काम (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको ३ वर्ष पुगेको अवसरमा सरकारले गरेका कामहरुको फेहरिस्त सार्वजनिक गरेका छन् ।

सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले २२ पृष्ठ लामो सरकारका काम सगौरव सुनाए ।

आफ्नै पार्टीका नेताहरुले काम गर्नै नदिएका कारण प्रतिनिधिसभा बिघटन गर्न बाध्य भएको पटक–पटक दोहोराइरहेका ओलीले आफूले जस्तो कसैले पनि काम नगरेको समेत भन्न भ्याए ।

उनले समृद्धिको यात्राको पहिलो वर्षमा आफू बिरामी भएर धेरै काम गर्न नपाएको, दोस्रो वर्षमा कोरोना महामारीका कारण अपेक्षाकृतरुपमा काम नभएको र तेस्रो वर्षमा आफ्नै पार्टीका नेताहरुले असहयोग गरेको समेत बाहना बनाए ।

ओलीले सार्वजनिक गरेको सरकारका काम पूर्णपाठ

 


क्लिकमान्डु