रामकुमारी झाँक्री रिहा



काठमाडौं । राष्ट्रपति विरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी नेकपा नेतृ झाँक्री रिहा भएकी छन् ।

बिहीबार प्रहरीले झाँक्रीलाई उनको निवासबाट पक्राउ गरेको थियो ।

प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरेर गोरखामा दिएको अभिव्यक्तिको आधार बनाए पक्राउ गरेको थियो ।

झाँक्रीको पक्राउको विभिन्न क्षेत्रबाट विरोध भएको थियो ।


क्लिकमान्डु