नयाँ कार्यविधिको विरोधमा अध्यागमन विभाग घेर्न पुग्यो समूह (फोटोफिचर)



काठमाडौं । नयाँ अध्यागमन कार्यविधिको विरोधमा बिहीबार दिउँसो एक समूहले अध्यागमन विभागमा पुगेर विरोध गरेका छन् । उनीहरुले पासपोर्ट समेत विभागमा बुझाउने भन्दै विरोध गरेका हुन् ।

विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा कार्यालयको सिफारिस र परिवारको सहमतिको व्यवस्था गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

त्यस विषयमा अध्यागमन विभागले बिहीबार बिहान स्पष्टिकरण दिइसकेको छ ।






क्लिकमान्डु