नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने, महिलाको कारोबार रोक्का



काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सेयर करोबार रोक्का भएको छ ।

संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति (एक्विजिशन) गर्ने भएपछि संस्थाको कारोबार रोक्का भएको हो ।

दुवै संस्थाबीच प्राप्ति गर्नको लागि समझदारी पत्रमा माघ ८ गते हस्ताक्षर भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाम्भे/गाभिने तथा प्रप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम महिला सहयात्राको कारोबार आजै देखि रोक्का भएको हो ।


क्लिकमान्डु