मौद्रिक नीति अर्थतन्त्र पुनरुत्थान गर्न सकारात्मक छ: बैंकर्स संघ अध्यक्ष दाहाल



काठमाडौ. । नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले मौद्रिक नीति कोभिड १९ को कारण समस्यामा परेको अर्थतन्त्र पुनरुत्थान गर्नको लागि आएको प्रतिक्रिया दिएका छन् ।

मौद्रिक नीतिपछि क्लिकमाण्डूलाई प्रतिक्रिया दिदै बैकर्स संघका अध्यक्ष दाहालले सकारात्मक दिशामा राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको बताए ।

‘बैकर्सं संघको भने आधारिक प्रतिक्रिया भने नीतिको प्रभावको मूल्यांकन गरेपछि आउने छ,’उनले भने ।


क्लिकमान्डु