बैंकहरुको ऋणपत्र जारी गर्ने समय २ वर्ष थपियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

बैंकहरुले २०७७ असार सम्म चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने व्यवस्था रहेकोमा त्यसको अवधि २ वर्ष थप भएको छ ।

यसअघि २०७७ असार मसान्तसम्म २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था रहेकोमा यसलाई बढाएर २०७९ असारसम्म पुर्याईएको छ ।


क्लिकमान्डु