मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइँलाई पक्राउ गर्न अदालतको आदेश



काठमाडौंं । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँलाई पक्राउ गर्न भक्तपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

श्री कृष्ण गिरीलाई घुस मागेको आरोप लगाएपछि गिरीले मुद्धा हालेको थिए । घुस मागेपछि प्रसाइँ विवादमा तानिएका थिए ।

मेडिकल कलेज सञ्चालनको क्रममा घुस काण्डमा मुछिएका प्रसाईलाई भक्तपुर अदालतले पक्राउ गर्न आदेश दिएसँगै उनलाई पक्राउ गर्न प्रहरीलाई सजिलो भएको छ ।


क्लिकमान्डु