बम विस्फोट गराउने विप्लव माओवादीको पर्चामा के छ ?



काठमाडौं । बुधबार साँझ ७ बजेर ५५ मिनेट जाँदा ढुंगेधारास्थित शोभाकान्त ढकालको घरमा बम विस्फोट भयो । जसमा ढकालको घरको सिसा फुटेको प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।

विल्पव माओवादीले तयार पारेको पर्चामा बालुवाटारस्थित ललिता निवासको ११५ रोपनी जग्गा आफूहरुले कब्जामा लिएको बताएको छ । उक्त जग्गा प्रकरणमा संलग्नमध्येका एक शोभाकान्त ढकालको घरमा सोही कारणले बम विस्फोट गराएको उल्लेख गरेको छ ।

हेर्नुहोस् तीन वटा पर्चा

 


क्लिकमान्डु