राजधानीमा २ दिन जोर–बिजोर सवारी चल्ने



काठमाडौं । राजधानीमा २ दिन जोर र बिजोर सवारी चल्ने भएका छन् । सागको सुरु र अन्तिम दिनमा एक दिन जोर र एक दिन बिजोर नम्बर प्लेट भएका सवारी चल्ने महारनगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सागको पहिलो दिन मंसिर १५ गते बिजोर नम्बर प्लेटको सवारी चल्नेछन भने मंसिर २४ गते जोर नम्बर प्लेट भएका सवारी चल्नेछन् ।

काठमाडौंको रिङरोडभित्र सञ्चालन हुने सम्पूर्ण सवारीमा उक्त नियम लागू हुनेछ ।


क्लिकमान्डु