काठमाडौं महानगरभित्र जग्गाको मूल्य आनाकै ५० लाखसम्म, कुन क्षेत्रको कति मूल्यांकन ? हेर्नुहोस सूची



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका अन्तर्गतका जग्गाको मूल्यांकन गरेको छ ।

महानगरपालिकाले मंगलबार आर्थिक वर्ष २०७६र७७ वर्षको बजेट सार्वजनिक गर्दै विभिन्न १७७ वटा क्षेत्रमा भएका जग्गाको मूल्यांकन गरेको छ ।

महानगरले ५ वटा क्षेत्रका जग्गाको मूल्य प्रति आना ५० लाख रुपैयाँ मूल्यांकन गरेको छ । महानगरले प्रति आना ४ लाख रुपैयाँदेखि प्रति आना ५० लाख रुपैयाँसम्म जग्गाको मूल्यांकन गरेको हो ।

महानगरले हनुमान ढोका, न्यूरोड, ठमेल, केशरमहल, जमल, दरबारमार्ग, माइतिघर, त्रिपुरेश्वर, पुतलिसडक, कमलादी, भद्रकाली, रत्नपार्कलगायतका क्षेत्रमा प्रति आना जग्गाको मूल्य ५० लाख रुपैयाँ मूल्यांकन गरेको हो ।

कुन ठाउँको जग्गाको कति मूल्यांकन


क्लिकमान्डु