नेपाल लोकस्टारको मुख्य प्रायोजक आईएमई



काठमाडौं । नेपाल लोकस्टारको मुख्यप्रायोजक इन्टरनेशनल मनी एक्सप्रेस(आईएमई) बनेको छ ।

एपिवन टेलिभिजनमा प्रसारण हुने लोकस्टारको कुल लागत १० करोड रुपैयाँ रहेको छ ।

नेपालको मौलिक रियालिटी शो हुने दाबी आयोजकले गरेका छन् । यसको प्रसारणमा नेपाल आइडल सिसन २ र बुगीदुगी सिसन १ मा निर्माण खटिएका व्यक्ति संलग्न हुने छन् । ७ वटा प्रदेशमा अडिसन हुने छ ।


क्लिकमान्डु