काङग्रेस सभापति देउवाको टिप्पणीः वितरणमुखी बजेट आयो, महङगी बढाउँछ




काठमाडौं । नेपाली काङग्रेका सभापति शेर बहादुर देउवाले नेकपाको सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गरेका छन ।

सरकारले ल्याएको बजेट गफले भरिपुर्ण भएको र यसले महङगी बढाउने उनको तर्क छ । सरकारले ल्याएको बजेटले रोजगारी पनि सिर्जना गर्न नसक्ने उनले बताएका छन । आफु सरकारले ल्याएको बजेटबाट सन्तुष्ट नभएको उनको प्रतिक्रिया रहेको छ ।

सरकारले बजेटमार्फत रोजगारी सिर्जना गर्ने बताएपनि यो बजेटले रोजगारी सिर्जना गर्ने सम्भावना नरहेको उनले टिप्पणी छ ।


क्लिकमान्डु