मन्त्रिपरिषदको बैठक सकियो, बजेट पास भयो



काठमाडौं । चालू आर्थिक वर्षको बजेट पास भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पास गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले बजेट पास गरेपछि संघीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले बजेट पेश सार्वजनिक गर्ने छन् ।


क्लिकमान्डु