सिभिल बैंकले माग्यो १५७ जना कर्मचारी, कुन पदलाई कति योग्यता र अनुभब चाहिन्छ ?




काठमाडौ । सिभिल बैंकले बैंक क्षेत्रमा जागिर खाइ आफ्नो भविष्य बनाउन चाहानेहरुका लागि अवसरको ढोका खोलिदिएको छ । बैंकले विभिन्न पाँच पदका लागि १५७ जना कर्मचारी माग गरेको छ ।

बैंकद्धारा प्रकाशित सूचना अनुसार ब्रान्च म्यानेजर ३५ जना, रिलेसनसिप म्यानेजर ६३ जना, हेड रेमिटेन्स अपरेसनमा १ जना, अपरेसन इन्चार्जमा ४२ जना र अपरेसन असिस्टेन्टमा १६ जना कर्मचारी माग गरेको छ ।

जागिरका लागि आबेदन दिन चाहानेहरुले जुन १० तारिखसम्ममा अनलाइनमार्फत आबेदन भरिसक्नुपर्ने बैंकले जनाएको छ ।

विस्तृत विज्ञापनमा हेर्नुहाेस


क्लिकमान्डु