रुसलानको नयाँ प्रचार अभियान सुरु



रुस्लान भोड्काले हाम्रो रुसलान शिर्षकमा प्रचार अभियान सुरु गरेको छ ।

प्रचार अभियानले देशकै सर्वाधिक रुचाइएको भोड्काका साथ जनतालाई आपसमा नजिक्याउन ४० वर्षभन्दा अघिदेखि रुसलानले निर्वाह गर्दै आएको विरासतलाई उजागर गरेको गर्ने कम्पनीले दाबी गरेको छ ।

हाम्रो रुसलान एक टिभिसि रहेका जसले हरेक क्षण उत्सव मनाउने कम्पनीले जनाएको छ ।

यसले जीवनका अन्तरँग मुल्य मान्यताहरु कसरी समयसँगै परिवर्तन हुँदैनन् भन्ने दर्शाएको छ । यो अभियान बिदेशी र घर फर्कने विषयमा केन्द्रित रहेको मित्रता, स्वभाव, स्थिरता र प्रशंसनीय क्षणहरुका बारेमा हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु