जेट एयरवेजका १ हजार भन्दा धेरै पाइलटले सोमबारदेखि उडान नभर्ने

क्लिकमान्डु २०७६ वैशाख १ गते १७:४२ मा प्रकाशित


काठमाडौं । जेट एयरवेजका १ हजारभन्दा भन्दा धेरै पाइलटले सोमबार देखि उडान नभर्ने भएका छन ।

विगत ३ महिनादेखि तलब नपाएएको भन्दै उनीहरुले सेवा अवरुद्ध गर्ने बताएका छन । क्याप्टेन करन चोप्राले पाइलटले विगत तीन महिना यता तलब नपाएको बताएका छन ।

जेट एयरवेजको अवस्थाबारे गत शुक्रबार प्रधानमन्त्रीको कार्यालयमा बैठक समेत बसेको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स