जेट एयरवेजका १ हजार भन्दा धेरै पाइलटले सोमबारदेखि उडान नभर्ने




काठमाडौं । जेट एयरवेजका १ हजारभन्दा भन्दा धेरै पाइलटले सोमबार देखि उडान नभर्ने भएका छन ।

विगत ३ महिनादेखि तलब नपाएएको भन्दै उनीहरुले सेवा अवरुद्ध गर्ने बताएका छन । क्याप्टेन करन चोप्राले पाइलटले विगत तीन महिना यता तलब नपाएको बताएका छन ।

जेट एयरवेजको अवस्थाबारे गत शुक्रबार प्रधानमन्त्रीको कार्यालयमा बैठक समेत बसेको थियो ।


क्लिकमान्डु