आईएमएस लिटिल स्माइल्स्को नयाँशोरुम सिटि सेन्टरमा



साना बालबच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धिविभिन्नब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँशोरुम कमलपोखरीस्थित सिटि सेन्टरमा शुभारम्भ गरेको छ ।

यस नयाँशोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआई जस्ता विश्व प्रशिद्ध ब्राण्डका उत्पादनहरु पाईनेछ । यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरीफाएर, क्रिम, ड्रोनको प्रयोगले ससानाबालबच्चाहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरुबाटा टाढा राख्न सकिने छ ।

आईएमएस लिटिल स्माइल्स्ले नेपालमा बिक्रिवितरण गर्ने उत्पादनहरु सम्पूर्ण नेपाली उपभोक्ताको दैनिकजीवनलाई सरल सहज र गुणस्तरीयबनाउन केन्द्रीत रहेको आईएमएस गु्रपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा बताए ।


क्लिकमान्डु