शौरभ ग्रुपले माग्यो १६ पदमा ३९ जना कर्मचारी, अधिंकाश प्राविधिक



काठमाडौ । सिमेन्ट र स्टील क्षेत्रमा पहिचान बनाएको शौरभ ग्रुपले विभिन्न पदमा कर्मचारी माग गरेको छ । उक्त ग्रुपले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलका लागि कर्मचारी माग गरेको हो ।

विभिन्न पदमा गरिएको कर्मचारी माग अन्तर्गत इन्ट्रुमेन्ट इन्जिनियर २ जना, मेकानिकल इन्जिनियर २ जना, इन्ट्रुमेन्ट टेक्निसियन २ जना, अटोमोवाइल मेकानिक्स २ जना, हाइड्रोलिक फिल्टर २ जना, ड्रस्टस्म्यान २ जना, स्ट्रकचर फिटर २ जना रहेका छन ।

त्यसैगरी , मिल राइटर फिटर ५ जना, डाटाबेस म्यानेजमेन्ट अफिसर २ जना। अकाउन्ट अफिसर १ जना, स्टोर इन्चार्ज १ जना, डिस्प्याच हेड १ जना, जुनियर क्यास अफिसर (क्यास) २ जना, जुनियर अफिसर डिस्प्याच ५ जना, इलेन्ट्रिसियन ३ जना र सिसिआर अफिसर ट्रेनि ५ जना मागेको हो ।

सबै पदमा नियुक्ति हुने कर्मचारीको कार्यक्षेत्र नवलपरासी रहने छ । इच्छुक आबेदकहरुले अपडेट भएको बायो डाटा र मोटिभेस्नल लेटर सहित आबेदन दिन सक्ने बताएको छ ।


क्लिकमान्डु