१४९ जना यात्रु बाकेको इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना

क्लिकमान्डु २०७५ फागुन २६ गते १४:४३ मा प्रकाशित


काठमाडौ । एडिब अब्बादेखि नाइरोवीका लागि उडेको इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।
जहाजमा १४९ यात्रु र ८ जना जहाजका सदस्य रहेको एयरलाइन्सले बताएको छ ।
प्रवक्ताले दिएको जानकारी अनुसार इथियोपियाको राजधानीबाट उडेको केहिबेरमै उक्त जहाज दुर्घटनामा परेको  विविसीले जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स