सननेपालद्वारा सुर्खेतको मेहलकुनामा बीमा जागरण कार्यक्रम



काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा यही मंसिर १२ गते सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो ।

उक्त कार्यक्रम कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत अर्याल र महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।


क्लिकमान्डु