दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि



काठमाडौं । बैकिङ कारोबारको लागि अबको पाँच दिन बैंक तथा वित्तीय संस्थान बन्द हुन्छन् ।

तर,केही स्थानमा भने बैंकले दशैंको बिदामा समेत बैकिङ सुविधा दिएको हुन्छ । नगद जम्मा गर्न तथा झिक्न सकिन्छ । नियमित कारोबारका लागि बैंक कात्तिक ४ देखि खुल्छ ।

तर,सबै बैंकले केही शाखा कार्यालयबाट दशैंको बेलामा समेत बैकिङ सुविधा दिएका छन् । दशैंको दिनमा भने केही बैंकको एउटा शाखामा मात्र यस्तो सुविधा छ ।

११ बजेदेखि २ बजेसम्म दशैंको बिदामा केही शाखाहरु खुल्ने छन् । जसको सूचना बैंकहरुले दिएका छन् ।


क्लिकमान्डु