२० वटा स्थानीय तहमा स्वच्छ खानेपानीका आयोजना बनाउन एडिबीले १३ अर्ब रुपैयाँ ऋण दिने



काठमाडौं । २० वटा स्थानीय तहमा स्वच्छ खानेपानीका आयोजना बनाउनका लागि लागि १ करोड ३० लाख अमेरिकी डलर रुपैयाँ बराबर ऋण दिने भएको छ ।

एडिबीको संचालक समितिको बैठकले २० वटा सहरी क्षेत्रका स्थानीय तहको खानेपानी आयोजना निर्माण गर्नको लागि ऋणको स्वीकृति दिएको हो । यो रकम १३ अर्ब  रुपैयाँ भन्दा बढी हुन्छ ।

‘अव्यवस्थित सहरीकरण तथा सुधार नभएको खानेपानीले गर्दा जनस्वास्थ्यमा गम्भिर असर गरेको छ,जलवायु परिवर्तनको असरगर्दा गरिबहरु समस्यामा छन्,’एडिबीका सहरी विकास विज्ञ एलेक्जेण्डर भोल्गले भने ।


क्लिकमान्डु