मेगा बैंकको स्वतन्त्र सञ्चालकमा काफ्ले नियुक्त



काठमाडौं । मेगा बैंक नेपालले स्वतन्त्र सञ्चालकमा शिवादेवी काफ्लेलाई नियुक्त गरेको छ ।

बैंकको भदौ १० गते बसेको संचालक समितिको २२९ औं बैठक मार्फत उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव तुल्सीराम पोखरेलले जानकारी दिए ।


क्लिकमान्डु