सेयर लगानीकर्ता सिर्जना सुवेदीलाई बिजनेश वुमेन अफ दि इअरको उपाधी



काठमाडौं । सेयर लगानीकर्ता सिर्जना सुवेदीले विजेश वुमेन अफ दि इअरको उपाधी जितेकी छन् ।

सुवेदी सेयर बजारमा सक्रिय महिला लगानीकर्ता हुन् । सेयर बजारमा सक्रिय महिला लगानीकर्ताको संख्या भने कम छ ।

उनी नेपाल इन्भेष्टर फोरमकी सदस्य समेत हुन् ।


क्लिकमान्डु