यी हुन् विश्वका उत्कृष्ट र खराब १० एयरलाइन्स



काठमाडौं । पछिल्लो गर्मीमा मैले दक्षिण अफ्रिकी ६ वटा एयरवेजमा यात्रा गरे । जसमा पहिलोपटक, न्यूयोर्कको जेएफके एयरपोर्टबाट जोहानेसबर्गको १५ घण्टाको यात्रा भयो ।

सिटमा जडान गरिएको अक्सिजनको पोइन्ट र सीट–ब्याक स्क्रिनहरू टूटेका थिए ।
तर, मेरो अन्य पाँचवटा उडान भने असाध्यै राम्रो थियो ।

म एक सातापछि फर्कदा दक्षिण अफ्रिकाको एक एयरवेजमा एक ट्राभल एजेन्सीले मलाई नसोचेको टिप्पणी गर्यो  । एयरलाइन्सको पुरानो विमानहरू र अपमानजनक फिड परिचालकलाई उद्धृत गर्दै । निःसन्देह, म मात्र यस्तो समस्यामा थिइन् । कम्पनीले यस प्रकृतिको प्रश्नहरूको उत्तरमा राम्रो तरिकाले बुझायो ।

कर्मचारीले छिटो माफी माग्यो र मलाई माइलेज क्रेडिट दिईयो । यसले भयानक उडानहरू अनुभति दिलाएन । उड्डयन उद्योगमा मानविय व्यवहार दुर्लभ छ ।
निक्की इकेस्टनले आफ्नो यात्रापछि एयरलाइन्स कम्पनीको सेवाका बारेमा लेखेको एक ब्लगमा आधारित रिर्पोटमा उल्लेख गरिएका २०१८ का १० उत्कृष्ट एयरलाइन्स यस प्रकार रहेको छ ।

उत्कृष्ट १० एयरलाइन्स

उनको रिर्पोटमा अनटाइन (सम यमै उडने ) जहाज अनुसार नम्बर एकमा कतार एयरवेज छ । कतार एयरवेजको कुल उडानको ८९ प्रतिशत समयमै उडान गर्छ । यसैगरी २ नम्बरमा लुफ्थान्सा रहेको छ ।

लुफ्थान्सा ७६ प्रतिशत समयमै उडान भर्ने उनको रिर्पोटमा छ । तेस्रोमा इतिहाद एयरवेज छ । चौथोमा सिंगापुर एयरवेज, पाँचमा साउद अफ्रिकन, छैठौमा अष्ट्रियन एयरलाइन्स, सातौंमा एजिना एयरलाइन्स, आठौंमा कोन्टास एयरलाइन्स, नवौंमा एयरमाल्टा र दशौंमा भर्जिन एटलान्टिक एयरवेज रहेको छ ।

१० खराब एयरलाइन्स

उनले आफ्नो यात्रा पछि विश्वका दश खराव एयरलाइन्स कम्पनीमा छनोट गरेका छन् । जसमा भारतीय एयरलाइन्स जेट एयरवेज खरावहरुको नम्बर एक सूचिमा छ ।

जेट एयरवेजको ६५ प्रतिशत मात्रै समयमा उडान हुने गरेको उनको रिर्पोटमा छ । यसैगरी एरोलाइन्स अर्जेन्टीना, आइवेरीय, कोरियन एयर, रायनएयर, एयर मरितस, इजीजेट, पाकिस्तान इन्टरनेश्नल एयरलाइन्स, रोयल जोर्डनियम एयर र ओमन एयरलाइन्स उनको खरार एयरलाइन्सको सूचिमा छ ।

उत्कृष्ट १० विमानस्थल

हमाद अन्तर्राष्ट्रिय विमानस्थल, कतार

एथेन्स अन्तर्राष्ट्रिय विमानस्थल, ग्रिस

टोकियो हनेडा अन्तर्राष्ट्रिय विमानस्थल, जापान

कोलोजिन बोन्न अन्तर्राष्ट्रिय विमानस्थल, जर्मनी

चाङघी अन्तर्राष्ट्रिय विमानस्थल, सिंगापुर

नायोगा चुबुसेन्टरएयर विमानस्थल, जापान

भाइरकोप्स अन्तर्राष्ट्रिय विमानस्थल, ब्राजिल

अमान अन्तर्राष्ट्रिय विमानस्थल, जोर्डन

ग्रेर्फस अन्तर्राष्ट्रिय विमानस्थल, ब्राजिल

क्युटो अन्तर्राष्ट्रिय विमानस्थल, इकुटर

निक्की इकेस्टनको ब्लगमा आधारित


क्लिकमान्डु