लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री खतिवडा नियुक्त



काठमाडौं । लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडा नियुृक्त भएका छन् ।

लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने प्रावधान छ ।

बोर्ड अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले बोर्डको ऐन अनुसार खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेका हुन् ।


क्लिकमान्डु