सिटी एक्सप्रेस र अल मुजैनी एक्स्चेन्जबीच रेमिटान्स सेवा सुरु



काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्जबीच रेमिटान्स सेवा सुरु भएको छ ।

अल मुजैनी एक्स्चेन्जको ८६ भन्दा बढि रेमिटान्स सेन्टरहरु बाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ शाखाबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।


क्लिकमान्डु