प्रिमियर इन्स्योरेन्स र ओम हस्पिटलबीच बीमा सम्झौता



काठमाडौं । प्रिमियर इन्स्योरेन्स र ओम हस्पिटल बिच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र ओम हस्पिटलका तर्फबाट प्रबन्धक निर्देशक बाबु काँजी कार्कीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहक महानुभावहरुले बीमालेख प्रकारको आधारमा ओम हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने छन् ।

सो अवसरमा प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ज्यूले प्रिमियर इन्स्योरेन्स र ओम हस्पिटलको यो सहकार्यले स्वास्थ्य सेवामा प्रगा९ ५ाप सहित आम नेपालीको पंहूचको सेवा यस्तै प्रिमियर इन्स्योरेन्सले सुनसरीको दुहवीमा शाखा खोलेको छ ।

कम्पनीको उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्यक्ष र र नायब महाप्रबन्धक दिपेन्द्र राज गौतमले गरे ।


क्लिकमान्डु