लागु औषधको मुद्दामा एभरेष्ट होटलका मालिक मशकुर लारी पक्राउ



काठमाडौं । बन्द रहेको पाँच तारे होटलका मालिक मशकुर अहमत लारी लागु औषधको मुद्दामा पक्राउ परेका छन् ।

दुईदिन अगाडि सर्बोच्च अदालतबाट मुद्दा जितेका उनी लागु औषधको मुद्दामा फरार थिए ।

२०६८ सालमा उनको विरुद्ध पक्राउ आदेश जारी भएको थियो । महानगरीय प्रहरी कार्यालय र महाराजगन्ज वृत्तले बिहीबार उनलाई महाराजगन्जबाटै पक्राउ गरेको हो।


क्लिकमान्डु