यी हुन् नेपालमा पाईने ८ ब्राण्डका करोड भन्दा माथि पर्ने २० गाडी



काठमाडौं । नेपालका गाडी चढ्ने मोह बढ्दो छ । उपभोक्ताले आफ्नो आम्दानी अनुसारका गाडी चढ्ने गरेका छन् । आम्दानी बढेसंगै मोटरसाइकलबाट कार चढ्ने बढेका छन् ।

उक्त संख्यासंगै महंगा गाडी चढ्ने उपभोक्ता बढ्दो छन् । नेपालमा गाडी बिक्रेताहरुले पछिल्लो समय महंगा गाडीका विभिन्न मोडलहरुको बिक्री बढाउँदै लगेका छन् ।

नेपालमा पाईने करोड भन्दा माथीका गाडीहरुः
टोयटा

र्याप ४ मेनुअल-२४९४ सिसी-मूल्य-१ करोड ६ लाख रुपैयाँ
र्याप ४ अटो ट्रान्समिसन-२४९४ सिसी-मूल्य-१ करोड ३० लाख रुपैयाँ
प्राडो-२९८२ सिसी-मूल्य-२ करोड ३० लाख रुपैयाँ
प्राडो ट्रान्समिसन-२९८२ सिसी-मूल्य-१ करोड ८६ लाख रुपैयाँ
ल्यान्डक्रुजर-४४६१ सिसी-मूल्य-१ करोड ६९ लाख रुपैयाँ
ल्यान्डक्रुजर वागेन अटो-४४६१ सिसी-३ करोड २३ लाख रुपैयाँ
टोयटा लेक्सस-३४५६ सिसी-मूल्य-२ करोड ३८ लाख रुपैयाँ
फरच्युनर एटी-२७५५ सिसी-मूल्य-१ करोड ३६ लाख रुपैयाँ
फरच्युनर एमटी-२३९३ सिसी-मूल्य-१ करोड ३० लाख रुपैयाँ

हुन्डाई
सन्टा फे-२१९९ सिसी-मूल्य-१ करोड २२ लाख ९६ हजार रुपैयाँ
सन्टा फे-२१९९ सिसी-मूल्य-१ करोड २८ ९६ हजार रुपैयाँ

फोर्ड
इन्डेभर-मूल्य-१ करोड २१ लाख रुपैयाँ
इन्डेभर-मूल्य-१ करोड ४३ लाख रुपैयाँ

स्कोडा
सुपभ-मूल्य-१ करोड १६ लाख रुपैयाँ

किया
सोरेन्टो-मूल्य-१ करोड २५ लाख रुपैयाँ

फक्सवागन
पासाट-१७९८ सिसी-मूल्य-१ करोड १४ लाख रुपैयाँ
टिगुन सिएल-१९८४ सिसी-मूल्य-१ करोड १३ लाख रुपैयाँ
टिगुन एचएल-१९८४ सिसी-मूल्य-१ करोड २८ लाख रुपैयाँ

निशान
एक्स ट्रेल-१९९७ सिसी-मूल्य-१ करोड १५ लाख रुपैयाँ

होन्डा
सिआरभी-१९९७ सिसी-मूल्य-१ करोड ७७ लाख ५ हजार रुपैयाँ


क्लिकमान्डु