तपार्इलाई कस्तो स्कूटर चाहियो ? हेर्नुस् मूल्य सूचीसहित



काठमाडौं । पछिल्लो समय दुईपाँग्रे सवारी स्कुटरलाई पारिवारिक सवारीको रुपमा नेपालमा लिने गरिएको छ । मोटरसाइकल, गाडी घरमा भएपनि प्रत्येकले एउटा स्कुटर किनेर राख्ने गरेका छन् ।

तरकारी किन्न देखि छोटो दूरीमा यात्रा गर्न सजिलो साधन स्कुटर भएकोले सवैको रोजाई हुने गरेको छ । स्कुटर पनि महंगा र सस्तो दुवै प्रकारका हुने गरेका छन् । नेपालमा १ लाख ५० हजार रुपैयाँ देखि ५ लाखसम्मका स्कटुरहरु खरिद गर्न सकिन्छ ।

कुन ब्रान्डका स्कुटरको कति ?
होन्डा
डियो-११० सीसी-मूल्य-१ लाख ८० हजार ९ सय रुपैयाँ
एभिएटर-११० सीसी-मूल्य-१ लाख ९० हजार ९ सय रुपैयाँ
एक्टिभा १२५ डिएलएक्स-१२५ सीसी-मूल्य-२ लाख ९९ हजार रुपैयाँ
एक्टिभा १२५ एसटिडी-१२५ सीसी-मूल्य-१ लाख ९८ हजार ९ सय रुपैयाँ

यामाहा
रे-जेड-११३ सीसी-मूल्य-१ लाख ७७ हजार ९ सय रुपैयाँ
फेसिनो-११३ सीसी-मूल्य-१ लाख ९४ हजार ९ सय रुपैयाँ
रे-जेड आर ड्रम-११३ सीसी-मूल्य-१ लाख ८९ हजार ९ सय रुपैयाँ
रे-जेड आर डिक्स-११३ सीसी-मूल्य-१ लाख ९६ हजार ९ सय रुपैयाँ

हिरो
प्लेजर न्यू-१०२ सीसी-मूल्य-१ लाख ६५ हजार रुपैयाँ
डोयट भिएक्स-१११ सीसी-मूल्य-१ लाख ७७ हजार रुपैयाँ
मस्टेरो-१११-सीसी-मूल्य-१ लाख ८१ हजार

महिन्द्रा
रोडिओ ऊँजो-१२५ सीसी-मूल्य-१ लाख ७८ हजार ९ सय रुपैयाँ
गोष्टो भिएक्स-११० सीसी-मूल्य-१ लाख ७६ हजार ९ सय रुपैयाँ
गोष्टो आरएक्स-११० सीसी-मूल्य-१ लाख ६७ हजार ६ सय रुपैयाँ
गोष्टो भिएक्स-१२५ सीसी-मूल्य-१ लाख ८७ हजार ९ सय रुपैयाँ


क्लिकमान्डु