सनराइज बैंकले २ अर्ब २१ करोड ब्याज आम्दानी गर्दा खुदनाफा १ अर्ब १८ करोड कमायो



काठमाडौं । सनराइज बैंकले आफ्नो नाफामा बढोत्तरी गर्दै १ अर्ब १८ करोड खुदनाफा आर्जन गरेको छ । बैंकले प्रकाशन गरेको अपरिष्कृत बित्तीय बिबरण अनुसार बैंकले आफ्नो नाफा वृद्धि गरेको हो ।

बैंकले गतआबमा ६० अर्ब ९३ करोड रुपैयाँ निक्षप संकलनगरी ५१ अर्ब ७३ करोड कर्जा प्रबाहगर्दै खुद ब्याज आम्दानी २ अर्ब २१ करोड गर्न सफल भएको छ ।

आधार व्याजदर ४.२७ प्रतिशत रहेको बैंकको खराब कर्जा १.३७ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर कुलसम्पती १०४० रुपैयाँ हुँदा प्रतिसेयर अम्दानी १६ रुपैयाँ भन्दा बढी रहेको छ ।


क्लिकमान्डु