सेञ्चुरी बैंक र सगरमाथा फाइनान्सको संयुक्त कारोबार शनिबारबाट, आइतबार बैकिङ कारोबार बन्द गर्ने



काठमाडौं । सेञ्चुरी कर्मशियल बैंकले सगरमाथा फाइनान्स कम्पनीलाई प्राप्तिपछि यहि सनिवारबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ ।

बैंकलाई सगरमाथा प्राप्तिकोलागी नेपाल राष्ट्र बैंकले असार २६ गते अन्तिम स्विकृतीको दिएको हो । दुबै संस्थाको सिस्टम मर्जर गर्न आइतबार बैंकले बैकिङ कारोबार बन्द गर्ने भएको छ ।


क्लिकमान्डु