एस डेभलपमेण्ट असार २९ गतेबाट इन्भेष्टमेण्ट बैंकमा गाभिने




काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । बैंकले असार २९ गतेबाट एकिकृत कारोवार गर्ने जनाएको छ ।

इन्भेष्टमेण्टको साधारण सभाले एस डेभलपमेण्ट बैंकलाई प्रप्ति गर्ने प्रक्रिया पुरागरी नेपाल राष्ट्र बैंकमा अन्तिम स्विकृतीलाई पठाएकोमा केन्द्रिय बैंकले असार १ गते अन्तिम स्विकृत दिएको थियो ।


क्लिकमान्डु