सेञ्चुरीले गाभ्यो इन्नोभेटिभ र अरनिको विकास बैंक, आजबाट एकीकृत कारोबार



काठमाडौं । सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई एक्विजिशन गरेको छ ।

यि दुई संस्था गाभेर आज देखि सेञ्चुरी बैंकको नामबाट एकीकृत कारोवारको सुरु हुँदैछ ।
नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजी वृद्धि पुर्याउन यि दुई संस्थालाई एक्वायर गरिएको बैंकले जनाएको छ ।


क्लिकमाण्डू