वेस्र्टन डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा




काठमाडौं । वेस्र्टन डेभलपमेन्ट बैंकले ३ करोड १३ लाख ९२ हजार बोनस सेयर र १६ लाख ५२ हजार २ सय १० कित्ता नगद लाभांश घोषणा गरेको छ ।

बैंकको संचालक समितिले लाभांश सम्बन्धि प्रस्ताव पारित गरेको हो । बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार लाभांश वितरण साधारणसभाले स्वीकृति दिएपछि सेयरधनीले पाउने छन् ।


क्लिकमान्डु