१२ बजेपछि नेप्से परिसूचक उकालो

0
Shares


काठमाडौं । सेयर बजार परिसूचक नेप्से बजार खुलेको ४५ मिनेटसम्म ओरालो लागेपनि पुनः उकालो लागेको छ ।

बजार खुलेको सवा घण्टामा १ सय २७ कम्पनीको सेयर किनबेच भएको छ ।

कारोबार रकमपनि ८९ करोड पुगेको छ । १२ बजेपछि सबै परिसूचक उकालो लागेको छ ।

Skip This