गरिमा विकास बैंकले १० बराबर ७ को अनुपातमा हकप्रद दिने

0
Shares

काठमाडौं । गरिमा विकास बैंकले १० बराबर ७ को अनुपातमा हकप्रद सेयर दिने भएको छ ।

बैंकको संचालक समितिले १०:७ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । बैंकको हकप्रद बोनस सेयर दिएपछि जारी हुने हुने छ ।