अब पोखराका सडकमा पनि गुड्ने भयो, फोर्सका गाडी




पोखरा । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखराका ग्राहक भेटघाटका अवसरमा फोर्सका यात्रुबाहक बसका ग्राहकलाई चावी हस्तान्तरण गरेको छ ।

आयाम इन्टरकन्टिनेन्टल प्रालिले १४ सिट क्षमता भएको क्रुजर लगायत गामाजिप, कार्गो किङ पिकअप, ट्रम्पफोर्टी डेलिभरी भ्यान जस्ता गाडीहरु बिक्रीवितरण गदै आइरहेको छ ।

कम्पनीका सब डिलरहरु, सिद्घार्थ अटो टे«डिङ झापा, के.आर.अटोमोबाइल्स बिराटनगर, मास ग्लोबल मोट्र्सराजविराज, सिद्घान्तअटोमोबाइल्स जनकपुर, रियानमोर्टस चितवनछन् ।

फोर्स मोटर्सको सहयोगमा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ विवानले पोखरा, बाग्लुङ तथा काठमाडौंमा सेवा प्रदान गर्नेगरी ३ वटा एम्बुलेन्स सहयोग गरेको थियो ।


क्लिकमान्डु