सरकारी जागिरसँगै कालिजपालन, महिनामै लाख आम्दानी

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिजपालन गरेका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । उनी कार्यालय बाहेकका समय कालिज फार्ममा

इजरायलद्वारा सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण

एजेन्सी । इजरायली सेना (आईडीएफ)ले सोमबार सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट साझा गर्दै आईडीएफले भन्यो, “आईडीएफल सिरियामा हिजबुल्लाहको गुप्तचर

टेलिकमको पाइपबाट पानी बगेपछि…

चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि

काठमाडौंको माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले

पोखरामा तनाव: अश्रुग्यास प्रहारपछि रास्वपाका ८ जना कार्यकर्ता पक्राउ

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको बिरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ८ कार्यकर्ता पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार अदालत उपस्थित गराइएपछि

पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप: प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा पोखरामा रास्वपाका कार्यकर्ताहरुले मंगलबार पनि प्रदर्शन गरेका छन् । प्रदर्शनमा रास्वपाका कार्यकर्ताहरु र

६ अर्ब लागतमा सुन्दरीजलमा नयाँ ट्रिटमेन्ट प्लान्ट बन्दै, काठमाडौंमा साढे २५ करोड लिटर पानी आउने (भिडियो)

गत असोज ११ गतेदेखि देशभर भएको वर्षाका कारण ठूलो जनधनको क्षति भयो । खानेपानीको क्षेत्रमा पनि करिब ६ अर्ब रकम बराबरको क्षति भयो । विभिन्न आयोजना अन्तर्गतका खानेपानी आयोजनाहरुमा अविरल

भारतले बोलाएन, तर चीनबाट आयो प्रधानमन्त्री ओलीलाई पहिलो विदेश भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देश चीनले डिसेम्बर पहिलो साता (मंसिर तेस्रो साता) का लागि भ्रमणको निम्तो दिएको छ । यद्यपि नेपाल सरकारले यसबारे कुनै निर्णय गरिसकेको छैन

जुम्लाको रारा गाउँमा वर्षौंदेखि पानी अभाव

जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले पानीको अभावमा वर्षौँदेखि काकाकुल बन्न बाध्य छन् । विभिन्न योजना सञ्चालन गरिए पनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य

बाढीले क्षति पुर्‍याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो, १९ प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर