पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी, ५

काठमाडौं । दीपक मनाङेको नामबाट चिनिने गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री राजीव गुरुङलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय तोकेको छ । २०६१

प्रधिकरणविरुद्ध हिमाल आइरनले दायर गरेको रिट सर्वोच्चद्वारा ६ वर्षपछि खारेज

काठमाडौं । सर्वोच्च अदालतले हिमाल आइरन एण्ड स्ट्रिल प्रालिको रिट खारेज गरेको छ । कम्पनीले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने प्राधिकरणको निर्णयविरुद्ध २०७५ फागुन ९ गते रिट निवेदन दायर गरेको

औषतभन्दा माथि उठेर राजस्व संकलनमा मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र

हरेक पल्ट बैंक खाता खोल्दा तीनपुस्ते विवरण भर्नुपर्ने झन्झट हट्यो, मोबाइल नम्बर भए पुग्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नुपर्ने बाध्यतामा उन्मुक्ति मिल्ने भएको छ । बैंकमा हरेक पल्ट खाता खोल्दा व्यक्तिगत र पारिवारिक विवरण भर्नुपर्ने स्थिति रहेकामा अबदेखि

रविमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई दियो थप १० दिन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १० दिनको म्याद थपेको छ । लामिछानेमाथि अनुसन्धानका लागि यो तेस्रो पटक

स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउनुपर्छः कार्यकारी निर्देशक बसौला (भिडियो)

स्वास्थ्य बीमा विभागका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउनुपर्ने बताएका छन् । आफू बोर्डको कार्यकारी निर्देशक भएपछिको ४ वर्षमा गरेका कामहरुको बारेमा मंगलबार जानकारी दिँदै उनले

सेयर बजार स्थिर, ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ०.२१ अंकले घटेर परिसूचक २६७७.४० बिन्दु कायम भएको छ । ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता

माथिल्लो तामाकोसीमा बाढीले क्षति पुर्‍याउँदा डेढ अर्बको बिजुली खेर

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएर उत्पादन बन्द हुँदा १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको बिजुली खेर गएको छ । अपर तामाकोसी हाइड्रोपावर