आज डीभी भर्ने अन्तिम दिन

काठमाडौं । अमेरिका प्रदान गर्ने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) २०२६ का लागि असोज १६ गतेदेखि खुलेको आवेदन आज सकिँदै छ । डीभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरू मध्येबाट एकदमै

एक दर्जन जलविद्युत कम्पनीको लाभांश घोषणा, कुनले कति दिए ?

काठमाडौं । सञ्चालनमा रहेका ९१ विद्युत कम्पनीमध्ये अहिलेसम्म ११ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । अहिलेसम्म ११ वटा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

सहकारी छानविन समितिको प्रतिवेदनले औंल्याएका कानुनी सुधार गर्न कार्यदल गठन

काठमाडौं । सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानवीन समितिको प्रतिवेदन, २०८१ ले औंल्याएका कानुनी सुधारका कार्य अगाडि बढाउन कार्यदल गठन गरेको छ । मूख्य सचिव एकनारायण

बजेट ल्याउने पर्यटन बोर्डको कसरत ४ महिनादेखि असफल, पेस्कीको समय सकिँदा अप्ठ्यारोमा प्रवर्द्धनका कार्यक्रम

‘पर्यटन बोर्ड आर्थिक तथा खरिद विनियमावली २०७२’ अनुसार असार २५ गतेभित्र आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्नुपर्ने व्यवस्था भए पनि कात्तिक २५ आइपुग्न लाग्दासमेत बोर्डले चालु आर्थिक वर्षको बजेट ल्याउन

चितवनमा मापदण्डविपरीतका संरचना भत्काउँदै घरधनी

चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका छन् । महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित

१३४ यात्रुसहित सिचुवान एअरलाइन्सले पोखरामा दोस्रो चार्टर्ड उडान गर्दै

कास्की । चीनको सिचुवान एअरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान गर्ने भएको छ । सिचुवान एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १३४ यात्रुसहित चार्टर्ड उडान गर्न लागेको हो । नेपाल र चीनबीचको

एसियाका २० शक्तिशाली महिला व्यवसायी, सबैभन्दा धेरै भारतीय, नेपाली कति छन् ?

काठमाडौं । विश्वभर आर्थिक चुनौतीका बावजुद पछिल्लो समय महिलाहरुले पनि विभिन्न व्यवसाय, स्टार्टअप, इन्भेस्टमेन्ट फर्म तथा पारिवारिक व्यवसायहरुको सफलतापूर्वक नेतृत्व गरिरहेका छन् । विश्वप्रसिद्ध अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले यस वर्ष

कालिमाटी तरकारी बजारमा आज : स्थानीय काउलीको मूल्य ६५ रुपैयाँमा झर्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार काउलीको मूल्य घटेको छ । बुधबार प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको स्थानीय काउली बिहिबार ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ । यस्तै

विदेशी मुद्राको विनिमय दर: कुन देशको पैसा साट्दा कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर

निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न वायुसेवा सञ्चालक संघको माग

काठमाडौं । वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै सम्पन्न गर्न माग गरेको छ । सङ्घले बुधबार विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा