अघिल्लो सरकारले घोषणा गरेका सहुलियत कर्जा कटौती गरेर
काठमाडौं । अघिल्लो सरकारले बजेटमार्फत् घोषणा गरेको सबै सहुलियत कर्जा कार्यक्रम कार्यान्यवन नहुने भएका छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते बजेट अध्यादेशमार्फत् १० बुँदे सहुलियत कर्जा