पर्यटकको पर्खाइमा लालीगुराँसले ढकमक्क सजिएको घोडेपानी

म्याग्दी । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस ।

एआइजी बढुवा विवाद हेर्न नमिल्ने सूचीमा

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ । न्यायाधीश कुमार

बौद्धबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा नगदसहित १६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५

सबै वाणिज्य बैंकका सीइओहरुलाई राष्ट्र बैंकले ‘अर्जेन्ट’ भन्दै बोलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएका छ । सोमबार दिउँसो राष्ट्र बैंकको बैंक सुपरिभिजन विभागले कुनै पनि विषय उल्लेख नगरी अर्जेन्ट भन्दै बोलाएको हो । बालुवाटारस्थित

युनाइटेड इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएकोे छ । आइतबार कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७७/०७८

भायानेटले ल्यायो नयाँ रिफरल योजना, के के पाइन्छ सित्तैमा ?

काठमाडौं । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन् । यो योजना

महालक्ष्मी विकास बैंंकको २०७९ सालको भित्तेपात्रो विमोचन

काठमाडौं । सबल बैंंक, सफल सहकार्यलाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरतरुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन

प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार

काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ । बजार मापन गर्ने सूचक ४ अंकले बढेर २५१७.४१ बिन्दुमा रोकिएको छ । २२ कम्पनीको ३९० कित्ता सेयर २ लाख

एनआइसी एशिया बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एनआइसी एशिया बैंकको २४औं वार्षिक साधारणसभा आइतबारका काठमाडौंमा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आसार

डिम्याट खाताको संख्या करिब ५१ लाख, मेरो सेयरमा पनि उस्तै आकर्षण

काठमाडौं । सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्ने, मेरो सेयर लिने नेपालीको संख्या पनि निरन्तर बढिरहेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको