चैत तेस्रो सातासम्म पुँजीगत खर्च २५% मात्रै

काठमाडौं । चालु आर्थिक वर्षको करिब ८ महिनाको अवधिमा २५।१२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विद्येयकका सम्बन्धमा संघीय संसदमा भदौ २५

आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको छलफलमा दलहरुको चर्काचर्की

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने

कोरोनाका कारण रोकिएको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आगामी जेठमा

काठमाडौं । आगामी जेठ १९ देखि २३ गतेसम्म “नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले

आजबाट चोभार सुक्खा बन्दरगाह सञ्चालनमा, जाँचपासमा सहज

काठमाडौं । विगत लामो समयदेखि चर्चामा रहेको चोभार सुक्खा बन्दरगाह आजबाट सञ्चालनमा आउने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले गत साउनमै भौतिक कार्य सम्पन्न गरेको सो चोभार सुक्खा

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँले बढेर ९८

बिवाहको प्रलोभनमा पारी करिब साढे ४२ लाख ठग्ने पक्राउ

काठमाडौं । बिवाह गर्ने प्रलोभन देखाएर ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर

जीवन बीमा कम्पनी गरे ९२ अर्ब बीमाशुल्क संकलन, नयाँ आक्रामक

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन महिनासम्ममा ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको यही

आयात प्रतिस्थापन र निर्यातमूलक उद्योगलाई संरक्षण गर्ने नीति ल्याउछौंः महामन्त्री थापा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले आयात प्रतिस्थापन गर्ने र निर्यातमूलक उद्योगलाई संरक्षण गर्ने नीति ल्याउने बताएका छन् । मुलुकमा व्यापार घाटा बढिरहेको बेला थापाले

प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

काठमाडौं । प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । चैत १६ देखि २१ गतेसम्म निष्कासन गरेको ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ मा माग अुनसार आवेदन नपरेपछि समय थपिएको

भारतमा एचडीएफसी र एचडीएफसी बैंकबीच हालसम्मकै ठूलो मर्जर

एजेन्सी । भारतमा हालसम्मकै सबैभन्दा ठूलो मानिएको बैंकिङ क्षेत्रमा मर्जर भएको छ । सबैभन्दा ठूलो बैंक अझै ठूलो भएको छ । वित्तीय क्षेत्रमा थप स्थायीत्व दिने एवं बढावा प्रदान गर्ने