पूर्वमन्त्री अर्यालको प्रश्न-ठेक्कामा जान लागेका आयोजनामा बजेट खै

काठमाडौं । सांसद पधमा कुमारी अर्याल आगामी आर्थिक वर्षको बजेट लाग्ने तयारीको रहेका आयोजना नपरेको भन्दै असन्तुष्टि जनाएकी छिन् । सरकारले आगामी आवका लागि ल्याएको बजेटमा सिद्धार्थ राजमार्ग, कोहलपुर राजमार्ग

कृषकलाई समयमा नै मल नदिने मन्त्रीलाई कारबाही गर्न माग

काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले कृषकलाई समयमा नै मल नदिने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद राजभण्डारीले यस्तो माग गरेका हुन् । किसानलाई समयमा नै

किसानलाई पेन्सन दिने सरकारको घोषणाबारे कृषि मन्त्रालय नै बेखबर, कसरी पाउँछन् किसानले ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानलाई पेन्सन दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले किसान पेन्सन योजना शुरुवात गर्न किसान हित कोष स्थापना घोषणा गरेका

जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सूचना प्रणाली

काठमाडौं । जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ । अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी विरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल

दराजबाट सामान किन्दा ठगिएको भन्दै पत्रकार गजेन्द्र बुढाथोकीले उजुरी दिए

काठमाडौं । बरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले दराज अनलाइनबाट सामान किन्दा आफू ठगिएको भन्दै उजुरी दिएका छन् । बुढाथोकीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १४ , १८ र ३६

किआ इभी६ आज सार्वजनिक हुँदै, १८ मिनेटमा ८० प्रतिशत चार्ज, माइलेज ५२८ किमी

एजेन्सी । किआले आज भारतमा आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गर्ने भएको छ । यसको नाम इभी६ क्रसओभर दिइएको छ । भारतमा कारको बुकिङ शुरु भइसकेको छ । कारलाई हाल

बीमा कम्पनीको लगानी विविधिकरण हुन सकेन, ७०% मुद्दती निक्षेपमा सीमित

काठमाडौं । बीमा समितिले जारी गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५’ लाई बीमा कम्पनीहरूले उल्लंघन गरेका छन् । समितिले लगानीको दायरा फराकिलो बनाए पनि सो व्यवस्थाअनुसार कम्पनीहरूले विविधिरण गर्न नसेकेका

स्वास्थ्य बीमा कम्पनीमार्फत् गर्ने निर्णय गलत छ, अर्थमन्त्रीले बुझेनन्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बीमा सम्बन्धी सरकारको धारणा गलत भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि बोल्दै कम्पनीमार्फत् स्वास्थ्य बीमा सञ्चालन गर्ने धारणा उचित

वृद्धभत्ता पाउने उमेर घटाएकोमा प्रदीप ज्ञवालीले दिए अर्थमन्त्रीलाई धन्यवाद

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मालाई वृद्धभत्ता पाउने उमेर घटाएकोमा धन्यवाद दिएका छन् । बजेटमाथि बोल्दै प्रतिनिधिसभाको बैठकमा बिहीबार उनले भने, ‘एमालेले १ सय रुपैयाँबाट शुरु

एनसेलले ल्यायो अनलिमिटेड डेटा र आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याकहरु

काठमाडौं । एनसेलले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्नेछन् । यी